नव कार्यसमितिको सदस्य अवेदन

पूर्व वार्षिक साधारण सभा निर्णय अनुसार।:
२) म्याग्दी जलजला परिवार अष्ट्रेलिया को नयाँ कार्यसमिति को संरचना यस प्रकार रहने निर्णय गरियो।

कार्यसमितिको संरचना:

१) अध्यक्ष
२) वरिष्ठ उपाध्यक्ष
३) उपाध्यक्ष
४) महासचिव
५) सचिव
६) सह-सचिव
७) कोषाध्यक्ष
८) सह-कोषाध्यक्ष
९) सदस्यहरू

३) नवगठित कार्यसमिति सम्बन्धी आधारभूत जानकारी:


१) नवगठित कार्यसमितिमा ५ जना मनोनित सदस्यहरू सहित २१ सदस्य कार्यसमिति रहने छ।
२) कार्यसमिति को नयाँ नेतृत्व जिम्मेवारी लिनको लागि, स्थापना देखि अहिले सम्म म सक्रिय जलजला परिवारको जिम्मेवार पद्धमा रहेर योगदान गरेका व्यक्तिहरूलाई प्राथमिकता दिने छ।
३) नवकार्य समितिमा ध. गा. पा. १-७ बाट प्रतेक वार्डको तीन जना रहने गरी वार्डबाट चयन गरिएका व्यक्ति सदस्यमा एक महिला सहित कार्यसमितिमा रहने।


४) नव कार्यसमितिको सदस्य अवेदन शुल्क निर्धारण:


१) अध्यक्ष $१००
२) वरिष्ठ उपाध्यक्ष $७५
३) उपाध्यक्ष $५०
४) महासचिव $७५
५) सचिव $५०
६) सह-सचिव $५०
७) कोषाध्यक्ष $५०
८) सह-कोषाध्यक्ष $५०
९) सदस्यहरू $२५

५) नयाँ कार्यसमितिको कुनै पदमा रहनेको लागि अहिले सम्म जलजला परिवारको कुनै पनि बाँकी रहेको रकमलाई भुक्तानी गरी सकेको हुनुपर्ने।
६) कार्यसमितिको कुनै पनि पदमा रहनको लागि आफू बाहेक बढीमा पाँच जना व्यक्तिलाई आकर्षण गराउन सक्रिय र जुझारू व्यक्तिलाई प्राथमिकता रहने।
७) नव कार्यसमितिका जिम्मेवारी पदहरूमा दुई वा बढी व्यक्तिहरूको आवेदन वा इच्छा भएमा, आपसी सहमतिबाट टुंगो लाग्न नसकेका विषयहरू निर्वाचन समितिले निर्णय गर्नेछ। निर्वाचन समितिमा पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष तथा हाल सक्रिय सल्लाहकारहरू रहनेछन्।

    Member Details

    Personal Information:

    About Yourself (तपाईंको बारेमा):

    Upload Payment Screenshot (भुक्तानीको स्क्रिनसट अपलोड गर्नुहोस्):